• टिम
    ईन्द्रज्योतीको जग, जुझारु शिक्षक टिम !
  • खूसी
    सफलता पछिको खुसी साँट्दै प्रधानाध्यापक ज्यू
  • खेलकुद
    प्रतिस्पर्धामा भाग लिन तयार विद्यालय भलिबल टिम
  • कला संस्कृति
    साँस्कृतिक कार्यक्ममा प्रस्तुति दिदै विद्यालय टिम
  • विद्यार्थी
    विद्यार्थिहरु संग खुसी साँट्दै प्रधानाध्यापक ज्यू
  • शिक्षक स्टाफ
    सामुहिक तस्विरमा शिक्षक स्टाफहरु

ईन्द्रज्योतिमा हार्दिक स्वागत छ ।

हाम्रो बारेमा

ईन्द्रज्योती नमुना माध्यमिक विद्यालय, थलारैकर, जाजरकोट शिक्षा र समाजिक विकासको मूल आधार हो। स्थापना कालदेखि नै यस विद्यालयले ग्रामीण क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई गुणस्तरीय, सर्वसुलभ र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको छ।

विद्यालयले शिक्षा केवल किताबमा सीमित नभई विद्यार्थीको व्यवहारिक सीप, संस्कार, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारी विकासमा विशेष जोड दिएको छ।

हाम्रो उद्देश्य

प्रधानाध्यापक

Chairman
सर्मिला रावल शाही
9858020380
sarmila.rawal@gmail.com

ईन्द्रज्योती नै किन ?

विद्यार्थी केन्द्रित सिकाइ वातावरण

हामी प्रत्येक विद्यार्थीलाई अलग पहिचान र क्षमता भएका व्यक्तिका रूपमा बुझ्छौं। तिनको रुचि, सीप र गति अनुसार शिक्षण सिकाइ प्रवाह हुन्छ।

समर्पित र अनुभवी शिक्षक टिम

हाम्रा शिक्षकहरू केवल ज्ञान बाँड्ने माध्यम मात्र होइनन्—उनीहरू प्रेरणाका स्रोत, जीवनका मार्गदर्शक, आत्मविश्वासी बनाउन सहयोगी र नजिकका मित्र पनि हुन्।

अनुशासन र नैतिकताको समन्वय

हामी ज्ञानसँगै नैतिकता, अनुशासन र सामाजिक चेतनाको शिक्षा पनि दिनमा विश्वास गर्छौं, ताकि विद्यार्थीहरू जीवनका सबै पक्षमा सफल होउन्।

प्रविधि समावेशी शिक्षण

समयको मागअनुसार डिजिटल र प्रविधि–मैत्री कक्षा, ICT प्रयोगशाला, र समसामयिक सामग्रीको प्रयोगबाट शिक्षालाई अझ प्रभावकारी बनाइन्छ।

विद्यार्थीको समग्र विकास

शैक्षिक मात्र होइन, सांस्कृतिक, खेलकुद, सिर्जनात्मक र सामाजिक कार्यहरूमा सहभागिता मार्फत विद्यार्थीको बहुआयामिक विकासमा जोड दिन्छौं।

अभिभावक र विद्यालयको सहकार्य

हामी विद्यार्थीको प्रगति अभिभावकको साथबिना सम्भव हुँदैन भन्नेमा विश्वास गर्छौं। खुला संवाद, नियमित प्रतिवेदन र अभिभावक सहभागिता हाम्रो शिक्षण संस्कृतिको अङ्ग हो।

हाम्रो सूचना पाटी

विद्यालय सञ्चालन सम्बन्धि सूचना
सार्वजनिक विदा सम्बन्धि सूचना ।

0

विद्यार्थि

0

शिक्षक

0

संकाय

0

पूर्व विद्यार्थि

दक्ष शिक्षकहरुको टिम

हामी एक दक्ष, अनुभवी र समर्पित शिक्षक टिममा गर्व गर्छौं, जसले हरेक विद्यार्थीको भविष्य निर्माणमा आफ्नो ज्ञान, समय र माया निस्वार्थ रूपमा समर्पण गर्दै आएका छन्।

आगामी कार्यक्रमहरू

ईन्द्रज्योती नमुना माध्यमिक विद्यालय नियमित रूपमा विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र नेतृत्व विकासका लागि विविध कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। यहाँ प्रस्तुत गरिएका कार्यक्रमहरू आगामी दिनहरूमा सञ्चालन हुने गतिविधिहरूको संक्षिप्त जानकारी हुन्, जसमा विद्यार्थी, अभिभावक तथा समुदायको सहभागिता अपेक्षित छ।

तिज कार्यक्रम २०८२

  • २०८२ भदौ ९, मंगलबार
  • विद्यालय प्राङ्गण

तिज कार्यक्रम २०८२

पूरा पढ्नुहोस्... →

विद्यालय व्यवस्थापन समिति

हाम्रो विद्यालय व्यवस्थापन समितिले विद्यालयको नीति, योजना र सञ्चालनमा नेतृत्व गर्दै आएको छ। समितिका सदस्यहरू विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासका लागि प्रतिबद्ध छन्।

पूर्वविद्यार्थीहरूका विचारहरु

ताजा समाचार

ईन्द्रज्योती विद्यालयमा भएका ताजा गतिविधिहरूको संक्षिप्त झलक!